वैदेशिक रोजगारीमा हुनुहुन्छ ? बिजुलीमा लगानी गर्नोस् !रेमिट्यान्स आकषिर्त गर्ने रेमिट हाइड्रोको योजना

10:50 PM |

२३ पुस, काठमाडौं । के तपाईले विदेशी भूमिमा कडा परिश्रम गरेर कमाएको रकम परिवारका सदस्यहरुले फजुल खर्च गरेर तपाईलाई हैरान बनाइरहेका छन् ? के तपाई यस्तो फजुल खर्च बचाएर तपाई दीर्घकालीन प्रतिफल पाउने गरी लगानी गर्न पाए हुथ्यो भन्ने सोचमा हुनुहुन्छ ?
नेपालमा आर्थिक वर्ष २०७०/७१ मा ५ खर्ब २६ अर्ब रुपैयाँ रेमिटान्स भित्रिएको थियो । तर, रेमिटान्सबाट प्राप्त रकममध्ये ८२ प्रतिशत रकम उपभोगमा खर्च हुँदै आएको छ भने ४ प्रतिशत मात्रै बचत हुने गरेको तथ्यांक छ ।

बाँकी रकम शिक्षा, स्थास्थ्य, आवासमा खर्च हुने गरेको अर्थशास्त्रीहरु बताउँछन् । रेमिट्यान्सबाट प्राप्त भएको रकम उपभोगमा खर्च भएको भन्दै सरोकारवालाहरुले लामो समय चिन्ता गरिरहेका छन् ।
विदेशमा कमाएको पैसा विद्युतमा लगानी
वैदेशिक रोजगारीमै रहेर पनि तपाई नेपालमा जलविद्युत आयोजनाहरुको विकासमा आफूले कमाएको रकम लगानी गर्न सक्नुहुनेछ । सरकारी स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनीले विदेशमा रहेका नेपालीहरुका लागि ‘रेमिट हाइड्रो’ नामक आकर्षक लगानीको योजना सञ्चालन गर्ने तयारी गरेको छ ।

कम्पनीले रेमिट हाइड्रो नामक सहायक कम्पनी स्थापना गरी पूर्वी नेपालको ताप्लेजुङको ५३.७ मेगावाटको थिङवा र ताप्लेजुङका ७१.८ मेगावाटको घुम्सा खोलामा १ सय २५ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । जुन आयोजनामा विदेशमा रहेका नेपालीहरुले लगानी गर्न सक्ने जलविद्युत विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले अनलाइनखबरलाई बताए ।
कम्पनीको दाबी

रेमिट हाइड्रोमा लगानी गर्नेले लगानीकर्ताले पेन्सन जस्तै बाँचुञ्जेल आकर्षक प्रतिफल पाउने रौनियारले जानकारी दिए । ‘यो योजनामा किस्ताबन्दीमा रकम जम्मा गर्न सकिने छ र कम्पनीले आजीबन आकर्षक प्रतिफल दिनेछ,’ उनले भने
कति र कसरी प्रतिफल दिने भन्ने बारेमा छलफल भइरहेको रौनियारले बताए । कम्पनीले आन्तरिक स्रोतबाटै यी आयोजनाको वित्तीय व्यवस्थापन गर्ने र त्यसपछि मात्रै विदेशमा रहेका नेपालीहरुमाझ साढे चार अर्ब रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने योजना रहेको उनले सुनाए ।
‘१९/२० अर्बको वित्तीय व्यवस्थापन आन्तरिक स्रोतबाटै गर्न सक्षम छौं,’ रौनियारले भने- ‘३० प्रतिशत अर्थात साढे ४ अर्ब रुपैयाँ बराबरको सेयर मात्रै विदेशमा रहेका नेपालीहरुका लागि निष्काशन गछौं ।’
कम्पनीका सीइओ रौनियारका अनुसार यो योजनामा सहभागी हुन नेपालमा बैंक खाता हुनुपर्नेछ । श्रमिकहरुले आफूले कमाएको रकम थोरै थोरै गरेर मासिकरुपमा खातामा जम्मा गरी कम्पनीमा सेयर लगानी गर्न पाउने छन् ।
‘उपभोगमा खर्च गर्दा रकम सकिन्छ । तर, सेयरमा लगानी गर्दा रकम बढ्छ’ उनले भने । सो आयोजनामा जलविद्युत बिकास कम्पनीको ५१ प्रतिशत, स्थानीयबासीले १५ र सर्वसाधारणले १० प्रतिशत सेयर पाउने पाउने छन् ।
इजाजत पाउन बाँकी
कम्पनीले इजाजतका लागि ६ महिनाअघि नै उर्जा मन्त्रालयमा आवेदन दिइसकेको छ । उर्जा मन्त्रालयले अवधारणा पत्र बनाएर सकेसम्म चाँडो इजाजत दिने उर्जा सचिव सुमनप्रसाद शर्माले अनलाइनखबरलाई बताए ।
‘सरकारले श्वेतपत्रमै रेमिट हाइड्रो अगाडि बढाउने उल्लेख गरिसकेकाले हामी यसलाई प्राथमिकता दिएर काम गरिरहेका छौं,’ शर्माले भने ।
रेमिट हाइड्रोले आगामी गत कात्तिक दोस्रो सातामात्रै २ अर्ब रुपैयाँ बराबरका साधारण सेयर निष्काशन गरेको थियो । साधारण सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुगेको छ ।
कम्पनीले बिभिन्न आयोजनामा कन्सल्टियममार्फत करिब ४ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । जलविद्युत आयोजनाहरुमा रकमको अभाव हुन नदिन तत्कालीन उर्जामन्त्री गोकर्ण विष्टले ०६७ मा यो कम्पनीको स्थापना गरेका थिए ।

अनलाइन खबर बाट
Read more…

कस्ता महिला परपुरुष सँग सल्किन्छन – जानी राखौ

4:03 PM |
 लोग्ने स्वास्नी भएपछि सम्भोग भन्ने कुरा सामान्य हो र वैवाहिक जिवनको लागि एक अनिवार्य शर्त जस्तै हो । तर जापानमा भने आधाजसो दम्पतिले सहबास नगर्ने गरेको अनौठो तथ्यको खुलासा भएको छ ।
कण्डम निर्माता
कम्पनी सागमी गोमुले गरेको सर्भेका अनुसार जापानमा आधाजसो वैवाहिक सम्बन्ध सम्भोग रहित हुन्छन् । आखिर किन भयो होला यस्तो ? कारण पनि निकै डरलाग्दो छ । जागिर गर्ने श्रीमतीहरुले बाहिरै परपुरुषसँग सम्बन्ध राख्ने गरेकै कारण लोग्नेस्वास्नीबीच सेक्स नहुने गरेको तथ्य सर्भेले खुलासा गरेको छ ।
जापानका धेरै कामकाजी महिलाहरुले आफ्नो लोग्नेसँग सम्भोग नगर्ने र कार्यालयको कामका सिलसिलामा भेट हुने पुरुषसँग यौन सम्बन्ध कायम गर्ने गरेकै कारण उनीहरुले आफ्नो लोग्नेसँग सम्भोगका लागि तयार नहुने गरेका हुन् ।
सर्भेक्षणमा सहभागि ५ सय जना ४० वर्षको उमेरका महिलाहरु मध्ये ११ प्रतिशतले परपुरुषसँग सम्भोग गर्ने गरेको स्विकारे ।
त्यस्तै १२ प्रतिशतले आफ्नो लोग्ने भन्दा बाहिरको पुरुषसँग सम्भोग गर्न मन पर्ने जवाफ दिए । केही महिलाले नैतिक रुपमा परपुरुषसँगको सम्बन्धका बारेमा आफुले सोँच्न पनि नसक्ने बताए । १० प्रतिशतले त आफुले परपुरुषसँग राखेको सम्बन्धका बारेमा लोग्नेले थाहा पाउँछ की भनेर निकै डराउने गरेको जवाफ दिए ।
परपुरुषसँग के को माध्यमबाट भेटेर संसर्ग गर्नुहुन्छ ? भन्ने प्रश्नमा ३१.५ प्रतिशतले अफिसमै भेटेर रतिक्रिडा गर्ने गरेको बताए ।
२४ प्रतिशतले इन्टरनेट मार्फत सम्बन्ध कायम गर्ने गरेका रहेछन् । अर्को रोचक कुरा त के भने साढे १८ प्रतिशत त आफ्नो भु पु ब्वायफ्रेण्डसँग सम्भोगमा मग्न हुँदा रहेछन् । परपुरुषसँग सम्बन्ध राखेकै कारण आफ्नो श्रीमान सँग सम्भोग नगरेको कति वर्ष भयो भन्ने प्रश्नमा ६३ प्रतिशतले ११ वर्ष भयो भन्ने जवाफ दिए । त्यसरी परपुरुषसँग सम्बन्ध राख्ने मध्ये ६८.५ प्रतिशतले यस्तो सम्बन्धका कारण आफुलाई कुनै पश्चाताप नरहेको बताए भने १८.५ प्रतिशतले कुनै पश्चाताप नरहेको बताए । बाँकीले यसबारेमा आफुले केहीपनि नभन्ने बताए ।
Read more…

भारतको समर्थन गर्दै आएकी सरिता गिरी दल बिहीन, राजीनामा स्वीकृत

3:52 PM |
काठमाडौं, २२ पुस । मधेस र मधेसीका विषयमा विवादित अभिव्यक्तिका कारण चर्चामा आइरहने पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीकी सहअध्यक्ष सरिता गिरी दल बिहीन बनेकी छिन् । नेपाल सद्भावना पार्टीको दुई दिन राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सहअध्यक्ष समेत रहेकी गिरीको राजीनामा स्वीकृत गरेको हो । गिरीले मधेस र मधेसीका मुद्दालाई पार्टीले राम्रोसँग उठाउन नसकेको भन्दै पदबाट राजीनामा बुझाएकी थिइन् । स्रोतका अनुसार केन्द्रीय कार्यसमिति बैठकले पार्टी निर्णय र संगठनको मर्यादा विपरितका कार्य गर्दै आएको भन्दै स्पष्टीकरणको तयारी गरेको थियो । स्पष्टीकरण अगाडि नै गिरीले पदबाट राजीनामा दिएकी हुन् । नेतृ गिरीले भारतको नाकाबन्दीको पनि समर्थन गरेकी थिइन् । उनले नाकाबन्दीको समर्थनमा सामाजिक सञ्जालहरूमा टिप्पणी लेख्दै आएकी थिइन् । गिरीको नेपाल सद्भावना पार्टी र अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टीबीच एकीकरण भएपछि नेपाल सद्भावना पार्टी नाम राखिएको थियो । यो पार्टीको अध्यक्ष अनिल झा रहेका थिए । नेपाल सद्भावना पार्टीले तराई मधेसमा आन्दोलन गर्दै आएको छ । केही साना मधेस केन्द्रित दलहरूसँग पनि सहकार्य गर्दै आएको छ ।
Read more…

नरेन्द्र मोदीले टेलिफोन गरेपछि प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश भ्रमण भारतबाट सुरु

8:09 AM |
काठमाडौँ, २२ पुस । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारिक विदेश भ्रमण छिमेकी भारतबाट सुरु हुने खुलासा गरेका छन ।
राजधानीमा आयोजीत साक्षात्कारमा उनले भने, ‘प्रधानमन्त्रीको दुबै छिमेकी मित्र राष्ट्रहरु चीन र भारतको औपचारिक भ्रमणको प्रारम्भिक तयारी सुरु भईसकेको छ । प्रधानमन्त्रीलाई निर्वाचित भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर भ्रमणको निम्तो दिनु भएको थियो । त्यसैको आधारमा तयारी गरेका छौ । मेरो भ्रमणको बेला अर्को छिमेकी मित्र चीनले पनि निम्तो दिएको छ । त्यसको आधारमा तयारी भईरहेको छ । तयारीको आधारमा म भन्छु प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण भारतबाटै सुरु हुन्छ ।
साक्षात्कारमा उपप्रधानमन्त्री थापाले प्रधानमन्त्रीको भ्रमण कहाँबाट सुरु हुन्छ भन्ने परम्परागत मान्यताबाट मुक्त हुनु आग्रह गर्दै एक मित्र राष्ट्रको सम्बन्धलाई अर्को राष्ट्रसँग दाज्नु उपयूक्त नहुने तर्क गरे ।
उपप्रधानमन्त्री थापाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको लागि केही नयाँ विषय र केही क्रमागत विषयहरु रहेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको बेला घोषणा गरेको १ हजार करोड र भुकम्प पछिको पुर्ननिर्माणमा घोषणा गरेको १ हजार करोड सहयोग कार्यान्वयनमा लाने र गतिरोध पूर्ण रुपमा अन्त्य गर्ने विषय प्रमुख रहेको बताए ।
उनले भारत र चीनबाट नेपालले फाईदा लिनु पर्ने भन्दै नेपाल भारत र चीनको आर्थिक कोरिडोरलाई मुर्त रुप दिने महत्वपूर्ण अवसर आएको बताए ।
आफ्नो चीन भ्रमणले दुई देशवीचको सम्बन्धमा मेजर पोलिसि डिपार्चर गरेको दावी गर्दै उनले चीनसँग नेपालको आर्थिक विकास र ब्यापारिक सम्बन्ध नयाँ ढंगले अघि बढाउन महत्वपूर्ण पहल भएको बताए ।
उपप्रधानमन्त्री थापाले भने,‘चीनसँग अहिलेसम्म कुनै पनि ब्यापार सन्धी छैन । हामी भुपरिबेष्ठित भन्दा पनि भारत परिबेष्ठित भयौ । हामीले यो विर्सियौ कि चीनसँग पनि समुन्द्र छ र त्यसमा पनि पहुँचको हाम्रो अधिकार हो । मेरो भ्रमणले नेपाल र चीनवीचको सम्बन्ध नयाँ ढंगले अगाडि बढाउन फ्रेमवर्क तयार पारेको छ । ’
उनले चीनसँग पारवहन सन्धी गर्ने तयारी स्वरुप प्रारम्भिक मस्यौदा चीन समक्ष पेश गरिसकेको जानकारी दिदै एक पटककै भ्रमणमा सबै सम्झौता हुनु पर्छ भन्ने हतारो कुटनीतिमा नहुने स्पष्ट पारे ।
उपप्रधानमन्त्री थापाले भने,‘यो प्रयासलाई निरन्तरता दिए भावी पिढीले आर्थिक नाकाबन्दी भोग्नु पर्दैन । अहिलेसम्म ब्यापार र पारावहनमा भारतसँगको निर्भरता थियो त्यसैले हामीले कष्ट बेहोर्नु पर्यो ।’
उनले थपे,‘हाम्रो दुबै छिमेकीसँग सदियौदेखिको सम्बन्ध छ । हामी दुबैलाई महत्व दिन्छौ । दुबैको आ–आफ्नै चरित्र छ । चीनसँगको नयाँ सम्बन्धको फ्रेमवर्क तयार गर्ने काम भारतको विकल्पमा होईन । बृहत्तर राष्ट्रिय हितकोलागि हो । यसलाई कार्डको रुपमा बुझ्नु हुँदैन ।’
उपप्रधानमन्त्री थापाले कुटनीतिक प्रयास स्वरुप भारतसँगको असमझदारी क्रमस हट्दै गएकोले बीरगञ्ज बाहेकका नाकाहरु पुर्ण रुपमा सञ्चालनमा आएको दावी गर्दै अब सरकार र ब्यापारीहरुको आपूर्तिमा ध्यान जानु पर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री थापाले मुलुकको अबको गन्तब्य आर्थिक विकास र समृद्धि हुनु पर्ने भन्दै त्यसै आधारमा आफूले आर्थिक कुटनीतिलाई अगाडि बढाउने गृहकार्य सुरु गरिसकेको जानकारी दिए ।
उनले भने,‘विगतमा पनि आर्थिक कुटनीतिको नीति थियो तर द्धन्दका कारण त्यसलाई अगाडि बढाउन सकिएन । अब त्यसलाई अगाडि बढाउन संरचनागत र नीतिगत सुधार गर्छु । रिक्त मुलुकमा राजदुत नियूक्त प्रक्रिया प्रारम्भ गर्छु । नियोगहरुको प्रभावकारिता र क्षमता अभिबृद्धिमा ध्यान दिन्छु ।’

उनले भने,‘सरकारको किटानी प्रतिबद्धतापछि सरकार मधेसको मागमा उदासिन छैन भन्ने प्रष्ट भईसकेको छ । अब यो अवधारणाभित्र माग पुरा गर्न सकिन्छ । बार्ताको क्रम निष्कर्स तिर गईरहेको छ । मधेसी मोर्चाले कार्यदल बनाएको छ । यो सकारात्मक हो । समस्या समाधान गर्न समाधानको स्पष्ट खाँका तयार भईसकेको छ । अब बार्ताबाट छिट्टै समस्या समाधान हुन्छ ।’
उपप्रधानमन्त्री थापाले आफूले सम्हालेको स्थानीय विकास मन्त्रालयबाट ल्याउन लागेको नयाँ योजना सुनाउँदै मुलुकको उर्जा संकट समाधान गर्न स्थानीय बासिन्दा, स्थानीय निकाय र सरकारको सभागितामा सबै नगरपालिका र गाविसका घरहरुमा सौर्य उर्जा, बायो ग्यास र सडक बत्ति राख्ने, सबै गाविसमा दुई वर्षभित्र सडक पुर्याउने, हरित नगर निर्माणकोलागि सबै घरमा अनिवार्य रुख रोप्नृु पर्ने, सडकको दायाँ बायाँ रुख रोप्ने विषयलाई अभियानकै रुपमा अगाडि बढाउने नीतिलाई अन्तिम रुप दिन लागिएको जानकारी दिए । उनले भने,‘ स्थानीय विकास मन्त्रालयले सुरु गर्न लागेको बैकल्पिक उर्जाको कन्सेप्ट लागु भएपछि केही महिनामै नगर पालिका क्षेत्र लोडसेडिङ्ग मुक्त हुन्छ ।’
Read more…

निरास भएका नेपाली जनता फकाउन भारतले २७ वटा कार्यक्रम ल्याउँदै, नेपालले गर्‍यो हस्ताक्षर

8:05 AM |
काठमाडौं । नेपालमा भारत विरोधी गतिविधि बढेको भन्दै भारतीय सहयोगहरु त्यसलाई कम गर्ने प्रकारको आयोजनामा लगानी गर्ने तयारीमा भारत लागेको छ । नेपाल र भारतका राजदूतले संयुक्तरुपमा अध्यक्षता गरेको बीपी कोइराला नेपाल भारत फाउन्डेसनको मंगलबार नगरकोटमा सकिएको बैठकले यस्तो निस्कर्ष निकालेको हो ।
जनस्तरमा सम्बन्ध विस्तारका २०१६/१
सन् २०१४/०१५ मा ९६ कार्यक्रम फाउन्डेसनले चलाएको थियो । यसै फाउन्डेसनको कार्यक्रममा सहभागी हुन भारतका नर्थ डेक्स प्रमुख अभय ठाकुर, भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय गत शनिबार नेपाल आएका थिए । बैठकमा भारतीय अधिकारीहरु नेपालमा धेरै कार्यक्रम गर्दा र सहयोग गर्दा पनि भारत विरोध भावना बढेको भनेर बढी चिन्तित देखिएको बैठकमा सहभागी एक अधिकारीले बताए । कान्तिपुर दैनिकमा समाचार छ ।
७ का लागि २७ वटा कार्यक्रमहरु स्विकृत गरिएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यी कार्यक्रमहरु करिब तीन Captureकरोड बराबरका हुने पनि दूतावासले जनाएको छ । सोमबार र मंगलबार नगरकोटमा चलेको फाउन्डेसनको ३१ औं बोर्ड बैठकले नेपालमा भारतीय लगानीको परियोजना, साँस्कृतिक सम्बन्ध तथा लगानी र पूर्वाधार विकासलगायतका विषयमा छलफल भएको थियो ।
Read more…

पोर्न हेर्न त के बाइबल छोए समेत फाँसीको सजाय हुन्छ उत्तर कोरियामा

8:01 AM |
काठमाडौं । ग्लोब्लाइजेशनले सारा विश्व नै एक बनाइदिएका बेला संसारमा यस्ता देश पनि छन् जहाँ राम्ररी श्वास फेर्न र मन लागेका साना तिना कुरा गर्ने अधिकार सम्म नागरिकमा हुँदैन । आफ्ना नागरिकलाई हदै सम्म नियन्त्रणमा राख्ने संसारकै निरंकुश देश हो उत्तर कोरीया । जस्ले हालै हाइड्रोजन बम परीक्षण गरेर सारा संसारलाई चकित र आतंकित तुल्याइदिएको छ ।

उत्तर कोरियाको यो कदमले संसारका शक्तिशाली देशका योजनाकारहरुका दाँतबाट पसिना आउने निश्चितप्राय नै छ । तर उत्तर कोरीयालाई कुनै चिन्ता नै छैन किनकी उसलाई अर्को संसारसँग कुनै मतलव नै छैन । उसले सारा योजना र फैसला आँफु अनुकुल गर्दै आफ्ना जनतालाई जबरजस्ती मान्न बाध्य गराउँदै आएको छ । उत्तर कोरियामा यस्ता अनौठा र वाहियात कानुन छन् जुन दुनियामा प्रयोगमा नै आएका छैनन् । र नआउलान् पनि ।

संसारले नै उसको कदमको आलोचना गरिरहेका बेला उसले भने नयाँ वर्ष २०१६ को बिरोध गर्यो । उत्तर कोरीयाले आफ्नै नियम अनुसार १०४ वर्ष मनाउँदैछ । उत्तर कोरियाका संस्‍थापक किम सुंगलाई मान्छ । उनको जन्म वर्ष १९१२ मा भएको थियो । यही हिसावले उसले अहिले १०४ वर्ष मान्दैछ ।

उत्तर कोरियाले कम्युनिस्ट शासन पनि नमानेर ‘जूसे’ विचारधारालाई आत्मसाथ गरेको छ ।

उत्तर कोरिया दुनियाको एउटा यस्तो एक्लो देश हो जस्ले अमेरीकालाई ठाडै चुनौती दिँदै आएको छ । उसले अमेरिकी नेवीको जहाजलाई समातेर राखेको छ । यस्ले सिधै अमेरिकी ताकतलाई नै चुनौती दिँदै आएको छ । यस्तो काम अहिलेसम्म कसैले गर्न सकेका छैनन् ।

उत्तर कोरीयामा सर्वसाधारणले कार किन्न त के चढ्न समेत पाउँदैनन् । त्यहाँ कार चढ्ने भनेको केवल सरकारी अधिकारी र सेनाले मात्रै हो ।

उत्तर कोरियामा केवल खुलेर त के लुकेर पोर्न हेर्नेहरुलाई फाँसी दिइदैन । त्यहाँ कसैले भुलेर बाइबल छोयो भने पनि फाँसी हुन्छ ।

उत्तर कोरियामा गरीब को फोटो खिचन मनाही छ । त्यस्ता व्यक्तिको फोटो खिच्नुलाई अपराध मानिन्छ ।

उत्तर कोरियाका नागरिकले आफु खुशी कपाल काट्न समेत पाउँदैनन् । सरकारले नै जनताको कपाल काट्नलाई २८ तरिका डिजाइन गरेको छ । त्यही मोडलमा कपाल काट्न जनता बाध्य छन् ।

यि सबै बाध्यकारी नियमहरु देख्दा त्यहाँका जनताले कुन दिनबाट श्वास फेर्न पनि सरकारलाई नै सोध्नु पर्ने हो भन्दै मानवअधिकारवादीहरुले बेला बेलामा आवाज उठाउँने गर्छन् । एजेन्सीको सहयोगमा
Read more…

आज उल्काबर्षा हुँदै, एक घण्टामा ५० भन्दा बढी तारा खस्ने

9:11 PM |
काठमाडौं, २० पुस-
आज बिहानैदेखि उल्काबर्षा भैरहेको छ । नेपाल खगोल समाजका अनुसार अँग्रेजी यो बर्षको पहिलो उल्का बर्षा आज भैरहेको हो । बिहान पौने ४ बजेदेखि पौने ८ बजेसम्म अत्यधिक बर्षा हुने र त्यसपछि केही कम हुँदै जाने नेपाल खगोल समाज (नासो) का अध्यक्ष सुरेश भट्टराईले बताए ।
यसपटकको उल्का वर्षाको स्रोत बुटिज अर्थात्, भूतप तारामण्डल भएको र प्रतिघण्टा ५० भन्दा बढी तारा खसेमा त्यसलाई उल्का वर्षा भनिने भट्टराईले बताए ।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ । etajakhabar

Read more…

काकाले मेरो कलिलो दुध माड्दै रातभरि सेक्स गर्नुको मजा यसरी लिएपछि (भिडियो हेर्नुहोस)

5:31 PM |
काकाले मेरो कलिलो दुध माड्दै रातभरि सेक्स गर्नुको मजा यसरी लिएपछि (भिडियो हेर्नुहोस) काकाले मेरो कलिलो दुध माड्दै रातभरि सेक्स गर्नुको मजा यसरी लिएपछि (भिडियो हेर्नुहोस) काकाले मेरो कलिलो दुध माड्दै रातभरि सेक्स गर्नुको मजा यसरी लिएपछि (भिडियो हेर्नुहोस) काकाले मेरो कलिलो दुध माड्दै रातभरि सेक्स गर्नुको मजा यसरी लिएपछि (भिडियो हेर्नुहोस) काकाले मेरो कलिलो दुध माड्दै रातभरि सेक्स गर्नुको मजा यसरी लिएपछि (भिडियो हेर्नुहोस) काकाले मेरो कलिलो दुध माड्दै रातभरि सेक्स गर्नुको मजा यसरी लिएपछि (भिडियो हेर्नुहोस)

 CLICK HERE FOR VIDEO

काकाले मेरो कलिलो दुध माड्दै रातभरि सेक्स गर्नुको मजा यसरी लिएपछि (भिडियो हेर्नुहोस) काकाले मेरो कलिलो दुध माड्दै रातभरि सेक्स गर्नुको मजा यसरी लिएपछि (भिडियो हेर्नुहोस) काकाले मेरो कलिलो दुध माड्दै रातभरि सेक्स गर्नुको मजा यसरी लिएपछि (भिडियो हेर्नुहोस) काकाले मेरो कलिलो दुध माड्दै रातभरि सेक्स गर्नुको मजा यसरी लिएपछि (भिडियो हेर्नुहोस) काकाले मेरो कलिलो दुध माड्दै रातभरि सेक्स गर्नुको मजा यसरी लिएपछि (भिडियो हेर्नुहोस) काकाले मेरो कलिलो दुध माड्दै रातभरि सेक्स गर्नुको मजा यसरी लिएपछि (भिडियो हेर्नुहोस) काकाले मेरो कलिलो दुध माड्दै रातभरि सेक्स गर्नुको मजा यसरी लिएपछि (भिडियो हेर्नुहोस) काकाले मेरो कलिलो दुध माड्दै रातभरि सेक्स गर्नुको मजा यसरी लिएपछि (भिडियो हेर्नुहोस) काकाले मेरो कलिलो दुध माड्दै रातभरि सेक्स गर्नुको मजा यसरी लिएपछि (भिडियो हेर्नुहोस)
Read more…

राशिफल : वि.सं. २०७२ साल पुस २० गते, सोमबार

5:02 PM |

वि.सं. २०७२ साल पुस २० गते। सोमबार। इश्वी सन् २०१६ जनवरी ४ तारिख। नेपाल संवत् ११३६ थिंलागा। पौष कृष्णपक्ष। तिथि– दशमी, २७:४२ बजेउप्रान्त एकादशी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
वसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। मनग्य धनलाभ पनि हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। अतिथिको रूपमा सत्कार पाइने समय छ। तर, असंयम व्यवहारले अविश्वास जगाउन सक्छ। जमघटका क्षणमा प्रतिष्ठा जोगाउने प्रयत्न गर्नुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने आँट दिलाउन सक्छ। संगत र खानपानमा विवेक नपुर्याउँदा दुःख पाइने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट चिताएको काम बन्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिने सम्भावना देखिन्छ। लेनदेनको विषयमा विवाद हुने समय छ। विगतको पहिले गरिएको श्रमबाट भने फाइदै हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ, सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुने समय छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिने सयम छ। सदाचारमा रहनेहरूलाई मात्र फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिस्थितिले केही अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू पछि हट्न सक्छन्। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ। कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन्। लगानी र श्रमको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काम सुरु गर्न समय पर्खंनुहोला। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सजग रहनुहोला।
Read more…

भारतीय राजदूतलाई लाजिम्पाटमा बोलाएर प्रचण्डले दिए यस्तो चेतावनी

6:34 AM |
काठमाडौँ, १९ पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले भारतले जारी राखेको अघोषित नाकाबन्दी तत्काल अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भारतीय राजदूत रणजित रायसँग भएको भेटमा उहाँले लामो समयसम्म नाकाबन्दी कायम हुनुले दुई देशबीच लामो समयदेखिको सम्बन्धमा समेत राम्रो नगर्ने चेतावनी दिनुभयो ।

अध्यक्ष दाहालले अघोषित नाकाबन्दी छिटोभन्दा छिटो अन्त्य होस् र वातावरण सहज होस् भन्ने आफ्नो धारणा रहेको उल्लेख गर्नुभएको थियो ।

तराई-मधेसको समस्या आन्तरिक विषय भएकाले त्यसलाई सहज ढङ्गले समाधान गर्न लागिपरेको र केही दिनभित्रै आन्तरिक विषय समाधान हुने भएकाले अवरुद्ध रहेका दक्षिणी नाका तत्काल खुलोस् भन्ने अपेक्षा अध्यक्ष दाहालले राख्नुभएको थियो ।

भेटमा भारतीय राजदूत रायले भारत सरकारले पनि तत्काल समस्या समाधान होस् भन्ने चाहेको बताउनुभएको अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिनुभयो । रासस
Read more…

जोगबनी नाकामा महतो कुटिनुको रहस्य खुल्यो भिडियो सहित

3:25 AM |

सद्भावना पार्टीका अध्यक्ष एवम् संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सक्रिय नेता राजेन्द्र महतो नाकामा धर्ना दिँदै गर्दा प्रहरीसँगको झडपमा कुटिनुको रहस्य खुलेको छ ।

मधेशी मोर्चामा आबद्ध महतो बाहेकका अन्य नेताले नै झडपमा महतो कुटिनुको रहस्य खुलाएका हुन् । महतो मार्चोको सहमती विपरीत धर्ना बस्न गएको बताइएको छ । मोर्चाले जोगबनी नाकामा धर्ना नबस्ने निर्णय गरे पनि ११ पुसमा महतो जोगबनी नाकामा धर्ना बस्न पुगेका थिए ।

काठमाण्डौंमा त्रिपक्षीय वार्ता चलिरहेको बेला उनी धर्ना बस्न जानु गलत भएको मोर्चाको नेताहरुको टिप्पणी छ । मधेशी मोर्चाभित्रै पनि राजेन्द्र महतोले अन्य नेताविरुद्ध भ्रामक प्रचार गर्दै सस्तो लोकप्रियताका लागि धर्ना दिने, जनतालाई दुख दिने लगायतका काममा अग्रसर भएको कारण प्रहरीले हस्तक्षेप गरेको संघीय समाजवादी फोरमका एक नेताले बताए ।
मोर्चाभित्रै बसेर उपेन्द्र यादव र महन्थ ठाकुरलगायतका नेताविरुद्ध भ्रामक प्रचारबाजी गर्नु र आन्दोलनको विपक्षमा रहेको आरोप लगाएर महतो आफू क्रान्तिकारी बन्न खोजेको अन्य नेताहरूको भनाइ छ ।

महतोले यादवलाई चीनको पक्ष लिएको आरोपसमेत लगाएका थिए । चिनियाँ झन्डा जलाउनु गल्ती चीनको झन्डा जलाउने गम्भीर गल्ती महतोबाट भएको मोर्चाका नेता उपेन्द्र यादवको भनाइ छ । ६ असोजमा राजविराजमा बसेको मोर्चाको बैठकमा यादव र महतोबीच यस विषयमा चर्काचर्की परेको थियो ।

वार्ताको विरोधी भएका कारण महतोमाथीको प्रहरी हस्तक्षेपलाई मोर्चाले गम्भिर रुपमा नलिएको बुझिएको छ । वार्ताको मिति तोकिएलगत्तै महतो नाकामा गएर आन्दोलनकारी उचाल्ने र प्रहरीबीच भिडन्त गराई वार्ता्विरोधी गतिविधि गर्ने काम गरेको आरोप उनीमाथि लागेको छ । महतोका आप्mनै कारणले प्रहरी हस्तक्षेप गर्न बाध्य भएको मोर्चाभित्रैका नेताको ठहर छ ।
Read more…

मन थाम्न नसकेर दाजु बहिनीले यौन सम्पर्क गरे पछी पुरा पढ्नुहोस रोमान्टिक यौन कथा

3:20 AM |
चलचित्र समाजको ऐना हो । चलचित्रमा देखाइएका कतिपय दृश्यहरुले वास्तविक जिवनमा पनि गहिरो असर पर्न सक्छ । जस्को परिणाम कुनै बेला नकरात्मक पनि हुन सक्छ । हालै मात्र जर्जियामा यस्तै घटना घटेको समाचार छ ।जर्जियामा एकै परिवारका दाजु बहिनीले हलिउड फिल्म ‘द नोटबुक’ हेरेपछि सहवास गरेका छन । चर्चित प्रेम कहानीमा आधारित फिल्म द नोटबुक हेरेपछि ती दाजु बहिनीले मन थाम्न सकेनन् र चर्चको बाहिर पट्टी यौन सम्पर्क गरे ।फिल्म हेरेपछि टिमोथी र क्रिष्टोफर नामका यी दाजुबहिनीले चर्च बाहिर ३ पटक यौन सम्पर्क गरेको बताइएको छ । हाल उनीहरुलाई प्रहरीले पक्राऊ गरेको छ ।

एकै परिवारका २५ वर्षका टिमोथी साभोइ र २० वर्षकी उनकी बहिनी क्रिष्टोफरले यौन सम्बन्ध राखेको फेला पारेपछि प्रहरीले पक्राउ गरेको बेलायती पत्रिका मेट्रोको अनलाइन संस्करणले जनाएको छ । राजमार्गमा हिँडीरहेको अवस्थामा पक्राउ गरिएका उनीहरुले नजिकैको चर्चबाहिर पट्टी यौन सम्बन्ध राखेको स्वीकार गरेका छन् । प्रहरीले उनीहरुमाथि मुद्धा चलाएर कारवाही थालेको छ । द नोटबुक सन् २००४ मा रिलिज भएको प्रेम कहानीमा आधारित हलिउडको चर्चित चलचित्र हो ।
Read more…

साँझ ६ बजे मधेसी मोर्चासहित वार्ता, के होला उपलब्धी ?

3:16 AM |
काठमाडौँ, १९ पुस । सरकार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच आइतबार वार्ता हुने भएको छ । ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, एमाले र एमाओवादीबीच वार्ता हुने र ६ बजे तीन दलसहित मधेसी मोर्चासँग वार्ता हुने भएको छ ।
हाल मोर्चा नेताहरु उपेन्द्र यावद, महेन्द्र राय र लक्ष्मणलाल कर्ण काठमाडौं बाहिर छन् । उपत्यका बाहिर रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौ‌ं फर्किदैछन् । वार्तामा मोर्चाका नेताहरुलाई विषेश प्राथमिकताका साथ बोलाईएको बुझीएको छ ।
Read more…

रमेश खरेल म्युजिक भिडियोमा, भन्दैछन्, “यो देशका लागि म जन्म लिएको हुँ” (भिडियो)

4:33 PM |
नेपाल प्रहरीका एसएसपी रमेश खरेलद्वारा अभिनित “यो देशका लागि म जन्म लिएको हुँ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘माया नगर’, ‘सलाम छ मायालाई’, ‘आफन्तको माया’, ‘भोजपुरी खुनी दंगाल’ , ‘कयामत से कयामत तक’,’दुल्हन’ आदि जस्ता सुपरहिट चलचित्र निर्माण र निर्देशन गरिसकेका निर्देशक दीपक खाण्डको निर्देशन र डि.के.फिल्म्सको निर्माणमा युवा गायक भुवन प्यासीको स्वर रहेको भिडियोमा एसएसपी रमेश खरेलले पहिलो पटक अभिनय गरेका हुन् ।

हेलिकोप्टरको समेत प्रयोग गरी प्रहरी तालिम केन्द्र लगायत देशका विभिन्न ठाउँहरुमा छायांङकन गरिएको उक्त भिडियोमा मोडल उर्मिला रायमाझीलार्इ पनि देख्न सकिन्छ । निर्देशक खाँडले भिडियोको विषयमा बोल्दै भिडियोलाई सबै दर्शक, स्रोताहरुले मनपराउने बताए ।
Read more…

अब गाई र भैंसीलाई पनि सुत्केरी खर्च

4:30 PM |
काठमाडौं, १९ पुस-
सुत्केरी महिलालाई सरकारले हजार रुपैयाँ भत्ता दिँदै आएको छ । तर अब यो भत्ता उनीहरूमा मात्रै सीमित रहने छैन । पशु सेवा कार्यालय मकवानपुरले गाई–भैंसीलाई समेत त्यति नै सुत्केरी भत्ता दिने भएको छ । यो आर्थिक वर्षमा पहिलोपल्ट १ सय २५ वटा गाई–भैंसीले यस्तो सुविधा पाउने भएका छन् ।

सुत्केरी पशुको स्याहारमा किसानलाई प्रेरित गर्नका लागि भत्ताको व्यवस्था मिलाइएको पशु सेवा कार्यालयका प्रमुख रामप्रकाश प्रधानले बताए । उनका अनुसार चालू आर्थिक वर्षर्को दोस्रो चौमासिकदेखि भत्ता वितरण गर्ने तयारी छ । दोस्रो चौमासिकमा ५० र तेस्रोमा ७५ वटा सुत्केरी चौपायाका धनीले रकम पाउने छन् ।

सुरुमा दुग्ध उत्पादक सहकारी संघले छनोट गरेका दुईवटा संस्थामा आबद्ध कृषकका सुत्केरी चौपायालाई भत्ता वितरण गरिने कार्यालयले जनाएको छ । प्रधानका अनुसार उक्त रकम गाई–भैंसीलाई पौष्टिक आहारा खुवाउन प्रयोग गर्नुपर्ने छ ।

आवश्यक मात्रामा क्याल्सियमलगायत पौष्टिक आहारा खुवाउन नसक्दा साल र बच्चा अडकिने, गाई–भैंसी मर्ने तथा किसानको लगानी खेर जाने समस्या छ । त्यसबाट पार पाउन यो योजना ल्याइएको प्रधानले बताए । गाई–भैंसी ब्याउनुअघि नै उक्त खर्च कृषकको हातमा पुर्‍याइने पनि उनले जनाए । त्यसबाट कृषकको लगानी संरक्षण हुनुका साथै उत्पादकत्व वृद्धि हुने कार्यालयको अपेक्षा छ । कान्तिपुर दैनिकबाट
Read more…

आजको राशिफल : वि.सं. २०७२ साल पुस १९ गते, आइतबारआजको राशिफल : वि.सं. २०७२ साल पुस १९ गते, आइतबार

4:27 PM |
वि.सं. २०७२ साल पुस १९ गते। आइतबार। इश्वी सन् २०१६ जनवरी ३ तारिख। नेपाल संवत् ११३६ थिंलागा। पौष कृष्णपक्ष। तिथि– नवमी, २५:४१ बजेउप्रान्त दशमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
व्यावसायिक काममा फाइदा हुनेछ। वैदेशिक यात्राको अवसर प्राप्त हुन सक्छ। काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला। प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती देखापर्नेछन्। मध्याह्नपछि व्यापारमा मनग्य लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। प्रियजनसँगको भेटघाटले समय मनोरञ्जनपूर्ण रहनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विविध कमजोरीले नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने देखिन्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा पनि कमै लाभ हुनेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। मध्याह्नपछि अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि बिस्तारै काम सम्पादन हुनेछन्। केही समय पर्खंदा स्थितिमा सुधार आउन सक्छ। लगनशीलताले व्यवसायमा राम्रो फाइदा दिलाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiविगतका गल्तीले केही अप्ठ्यारोमा पार्न सक्छ। अरूको सुझावले शंका उब्जाउन सक्छ। परिस्थितिअनुसार चल्न नसक्ता पनि दुःख पाइनेछ। घरसल्लाह नमिल्नाले मान्यजनसँग असमझदारी बढ्न सक्छ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। बुद्धिको उपयोगले मात्र लक्ष्य प्राप्त गर्न सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
काममा चुनौती देखिए पनि प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन्। पुरानो समस्याले झमेला निम्त्याउला। पारिवारिक विवादले मन अशान्त बन्न सक्छ। बलजफ्ती गर्दा काममा हानि पुग्नेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आफ्नै कमजोरीले अवसर गुम्न सक्छ, सजग रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
समयमा अरूको मुख ताक्नाले काममा पछि परिनेछ। बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ। शुभचिन्तकहरूले समेत आफ्ना कमजोरीमाथि टिप्पणी गर्न सक्छन्। लाभांश अरूको हातमा पर्न सक्छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। नयाँ काममा हात हाल्न सकिनेछ। प्रतिस्पर्धाबाट लाभ मिल्नेछ। मेहनत गर्दा प्रशस्त धन आर्जन हुन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ। आकर्षक उपलब्धि हात पार्दै धेरैको मन लोभ्याउन सकिनेछ। मध्याह्नपछि होस नपुर्याउनाले बनिसकेको काम बिग्रन सक्छ। केही विवादमा परिएला। आफ्नो अधिकार अरूले उपयोग गर्न सक्छन्, सचेत रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
घरखर्चको मात्रा बढ्नेछ। तापनि, दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्लान्। होस नपुग्नाले बनिसकेको काम बिग्रन सक्छ। बाध्यताले पनि अप्ठ्यारो पार्न सक्छ। मध्याह्नदेखि परिस्थिति अनुकूल बन्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका समस्या पनि सुल्झनेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। मध्याह्नपछि खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदा गुमाउनुपर्ने स्थिति आउन सक्छ, गोपनीयतामा ध्यान दिनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। विशेष योजना गोप्य राख्नुहोला। मध्याह्नदेखि लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने समय छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिस्थिति अप्ठ्यारो देखिए पनि पूर्वाह्नकालमा गरिएको कामले आशा जगाउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। मध्याह्नपछि परिस्थितिले केही अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
भौतिक साधन र मनोरञ्जनका वस्तुहरू जुटाउन सकिनेछ। व्यावसायिक यात्रा गर्ने अवसर जुर्न सक्छ। कृषि र व्यापारमा राम्रै फाइदा हुनेछ। मित्रता र प्रेमको बन्धन पनि कसिने समय छ। मध्याह्नपछि पुरानो समस्याले अलि अप्ठ्यारोमा पार्न सक्छ। स्वास्थ्यमा कमजोरी र काममा बाधा हुने समय छ। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।
Read more…

बिहारस्थित नेपाल-भारत सीमाक्षेत्रबाट दुईजना चिनियाँ नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ

7:38 AM |
पटनाः भारतीय सुरक्षाकर्मीले शनिबार दुईजना चिनियाँ नागरिकलाई बिहारबाट पक्राउ गरेका छन् । 
उनीहरू नेपालको सीमा हुँदै अनधिकृत रूपमा भारतको बिहार प्रवेश गरेको भारतको भनाइ छ । अनुमतिबिना भारतका विभिन्न ठाउँको फोटो लिइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । 
उनीहरूसँग भिसा र राहदानी कुनै पनि नभएको भारतीय सुरक्षाकर्मीले जानकारी दिएका छन् । उनीहरू रक्सौल नाका हुँदै भारतको चम्पारण जिल्ला पुगेका थिए । 
सशस्त्र सीमा बल (एसएसबी) का उपकमान्डर सतीशचन्द्र गुप्ताले भने, ‘हाम्रो समूहले गैरकानुनी रूपमा भारत छिरेर फोटो लिइरहेको अवस्थामा दुईजना चिनियाँलाई पक्राउ गरेको छ ।’
उनीहरूबाट दुईवटा मोबाइल र एउटा क्यामेरा जफत गरिएको पनि उनले जानकारी दिए । भारतीय अध्यागमन अधिकृत एसएम शर्माले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू दुई महिनादेखि नेपाल-भारत सीमा क्षेत्रमा रहेको खुलासा भएको बताएका छन् ।
Read more…

वैज्ञानिकहरु सफल परीक्षण गर्दै, अब पृथ्वीमा कहिल्यै अँध्यारो नहुने !

7:35 AM |
एजेन्सी– विज्ञानको विकासले पृथ्वीको मानव सभ्यताभित्र ठूलो उचाई प्राप्त गरेको छ । विज्ञानको प्रयोगलाई मानवजातिले जसरी प्रयोग गर्दै आयो त्यसको परिणाम स्वरुप मानव जातिको महत्वाकांक्षा र सुविधा पनि बढ्दै गएको छ । सोही प्रसंगमा मानव जातिले पछिल्लो समयमा विकास गरेको एउटा उपलव्धीले सिंगो पृथ्वीलाई प्रभावित पार्ने भएको छ । जर्मनीका वैज्ञानिकहरुले एउटा साँच्चै अनौठो उपलव्धी हाँसिल गरेका छन् । त्यो हो कृत्रिम सुर्यको निर्माण ।
जब उनीहरुले कृत्रिम सुर्यको निर्माण सम्भव तुल्याएका छन, अब पृथ्वीमा मानिसले त्यसलाई मन लागेको बेला प्रयोग गर्नेछन् । सायद, पृथ्वीमा मानव जातिको व्यस्तता बढ्दै जाने हो भने यो उपलव्धीले अब कुनै समयलाई रातको रुपमा ग्रहण गर्ने छैन । पृथ्वी जहिल्यै दिन भएर झलमल्ल भैरहने सम्भावना अगाडि आएको छ । वास्तवमा जर्मनीका वैज्ञानिकहरु अहिले सुर्यमा हुनेजस्तै रासायनिक प्रतिक्रियाबाट उर्जा उत्पादनको प्रयास र खोजमा जुटेको बताइएको छ ।
जर्मनीको परमाणु शोध संयन्त्र भेन्डेलस्टाइन सेभेन एक्समा शोधकर्ताहरु १० करोड डिग्री सेल्सियसको तापमानमा नियन्त्रित परमाणु विस्फोट गर्दैछन्, जुन अहिलेसम्म सम्भव थिएन । यसका लागि वैज्ञानिकहरुले पहिले प्लाज्मा नामक पदार्थको सिर्जना गर्नेछन् । एक कन्ट्रोल सेन्टरको निगरानीमा १० मिलिग्राम हिलियम एक भ्याकुम च्याम्बरको चुम्बकीय क्षेत्रमापठाएर त्यसको सफल खोज र कार्यानवयनमा वैज्ञानिकहरुको समुह जुटेको छ । । त्यसलाई १० लाख डिग्री सेल्सियस सम्म तताइन्छ । अहिले सुरु भएको यो खोज अभियानमार्फत प्राप्त परमाणु शोध संयन्त्र कार्वन मुक्त विद्युत उत्पादनका लागि परीक्षणको सुरुवात भएको संयन्त्रको नेतृत्वले बताएको छ । अहिले पहलिो प्लान्ट हिलियमका प्रयोग गरेर बनाइएको छ ।
जनवरीमा पहिलो हाइड्रोजन प्लाज्मा बनाइनेछ । यो परीक्षणमा शोधकर्ताहरु सूर्यमा हुनेजस्तै प्रक्रियाको माध्यमबाट आकाशीय स्थितिमा रहेर शोध गर्नेछन् ता की त्यसको प्रयोग पृथ्वीमा उर्जा पैदा गर्नका लागि समेत गर्न सकियोस् । परीक्षण सफल भयो भने विद्युत गृहमा परमाणु विच्छेदनबाट विजुली उत्पादन गरिनेछ । भेन्डेलस्टाइन सेभेन एक्स परीक्षण संयन्त्र विश्वको सबैभन्दा ठूलो परमाणु फ्युजन परीक्षण संयन्त्रमध्ये एक हो । यो हिलियम प्लाज्मा बनाउन मुख्य परीक्षणको पूर्वाभ्यास भएको बताइएको छ । यसका लागि भ्याकुम च्याम्बरमा माइक्रोवेभबाट हिलियमलाई तताइन्छ । यसबाट ग्यासको आयोनिकरण हुन्छ र त्यसले प्लाज्माको रुप लिन्छ ।
त्यसबाट प्रचूर उर्जा निकाल्न सकिने वैज्ञानिकको दाबी छ । सन् २०१७ मा यो संस्थाले प्लाज्मा बनाउनका लागि डाएरटेरियमको प्रयाग सुरु गर्ने बताएको छ । यसको सफललतापछि सायद मानवजातिले एउटा ठूलो उपलव्धी हाँसिल गरेको प्रमाणित हुनेछ र उर्जाको संटक समेत पृथ्वीको समस्याका रुपमा नरहन सक्छ । यो मानवजातिका

Read more…

पानी खाँदा बगैँचामा राखेको हजारी भित्र टाउको अड्काएपछि :: भिडीयो हेर्नुहोस्

7:26 AM |
Read more…

Top Hot